ललिता निबास जग्गा प्रकरण : चार सय भन्दा बढी पक्राउ पर्दै !
काठमाडौं।ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गरी बुधबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्म प्रसाद गौतम, गोपाल कार्की र सुधीर शाहलाई