बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, सिलिन्डरको १३० रुपैयाँले घट्यो ग्याँस
काठमाडौं।सरकारले पेट्रोल,डिजेल,मट्टीतेलको मूल्य बढाएको छ भने खाना पकाउने ग्यासको घटाएको छ। मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा