लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि थुलुङ दुधकोशीले सबै संयन्त्र परिचालन गर्ने
सोलुखुम्बु ।थुलुङ दुधकोशी गाउँपालिकाले गाइभैंसीमा तिब्ररुपमा फैलिएको लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि सम्पुर्ण संयन्त्र परिचालन गर्ने भएको छ । उक्त रोगसंग जुध्नको लागि आवश्यक भ्याक्सिन, एन्टिबायोटीक र अन्य