द स्माल वर्ल्डले बितरण गर्यो नेचासल्यानको कालिका आबिका विद्यार्थीहरुलाई झोला
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। नेचासल्यान गाउँपालिकाको वडा नं-३ स्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला बितरण गरिएको छ। सोलुखुम्बु जिल्ला भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्दै आएको द स्माल वर्ल्ड नामक