भोटेकोशी बाढी प्रभावितका लागि एनआरएनएले तत्काल पांँच करोड आर्थिक सहायता दिने
काठमाडौं,१० भाडा । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार,राहत एवं अन्य आवश्यक सहयोगका लागि तत्काल पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।