पृथ्वी राजमार्ग अवरुद्ध : वैकल्पिक बाटोबाट एलपी ग्यासको आपूर्ती गरिने
काठमाडौं,१४ भदौ । कृष्णभीरमा बाढीले कटान गरेर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटोबाट एलपी ग्यासको आपूर्ती गर्ने भएको छ। एलपी ग्यास उद्योगीहरुसंगको छलफलपछि निगमले वैकल्पिक बाटोबाट आपूर्तीको