देशका विभिन्न स्थानमा राष्ट्रिय बाणिज्य बैंकका थप ११ वटा शाखा बिस्तार
काठमाडौं।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ । सिरहाको गोलबजार, बैतडीको पाटन,दार्चुलाको गोकुलेश्वर, मोरङ्गको बिराटचोकमा शाखा विस्तार भएको छ । यस्तै मकवानपुरको सानोपोखरा,