भारतमा सुरु भयो बालबालिकाका लागि कोभ्याक्सिन प्रयोग परीक्षण
नयाँ दिल्ली, २४ जेठ । भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको