प्राइम बैंकको अध्यक्षमा निरन्तरता पाएका श्रेष्ठले लिए सपथ



काठमाडौं । प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले बैंक अध्यक्षको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उनले शपथ लिएका हुन् ।

बैंक संचालक समितिको जेठ १४ गतेको बैठकले श्रेष्ठ संचालक समिति सदस्यको पदावधि कायम रहेसम्म अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्