राष्ट्रिय एकता र अखण्डताप्रति प्रतिबद्ध रहेको उपप्रधानमन्त्री महतोको स्पष्टोक्ति
काठमाडौं।आफ्नै बिबादास्पद अभिव्यक्तिका कारण चौतर्फी आलोचनाको सिकार बनेका शहरी बिकास मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्ति सच्च्याएका छन् । शनिबार मध्यराती एक बिज्ञप्ति जारी गरी उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू