३ वर्षमाथिका बालबालिकालाई कोरोना खोप लगाउन चीनको अनुमति
२५ जेठ, बेइजिङ । चीन सरकारले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार तीन वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको प्रयोग