धर्म निरपेक्षताले नेपाली समाजलाई बिभाजित गरेको पूर्बप्रधानन्यायाधीश पराजुलीको आरोप
राजाराम दास,पोखरा।पोखरामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्धारा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न भएको छ । अभियान कास्कीको आयोजनामा भएको सो कार्यक्रममा सर्वोच्च अदालतका पुर्व प्रधानन्यायधिश गोपाल पराजुलीले हिन्दूधर्मको