आफू पराजित भएपछि गृहमन्त्री खाँडले दिए राप्रपा नेता बोहरालाई बधाई
काठमाडौं।गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरालाई बधाई दिनुभएको छ। सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्नुभएका गृहमन्त्री खाणले आफू पराजित भएपछि