शान्तिश्री र लक्ष्य बिश्वको ‘काली बग्यो सलिसलि’ (भिडियो सहित)
काठमाडौं ।मोफसलमा रहेर गीत संगीतमा सक्रिय रुपमा अघि बढिरहेका गायक लक्ष्य बिश्व र शान्तिश्री परियारको स्वरमा ‘काली बग्यो सलिसलि’ बोलको सति प्रथामा आधारित मार्मिक,मर्मस्पर्सी गीतको भिडियो लक्ष्यबिश्व युट्युव च्यानलमार्फत सार्वजनिक