माओवादीले परिवर्तन गर्यो ‘तराई–मधेस जागरण अभियान’ को तालिका
काठमाडौँ । नेकपा माओवादी केन्द्रले फेरि‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समय तालिका परिवर्तन गरेको छ। फागुन १२ गते झापापछि मोरङमा फागुन १३, सुनसरीमा फागुन १५, सप्तरीमा फागुन १६ र