प्रस्तावित १७ राजदूतको संसदीय सुनुवाइ सुरु
काठमाडौं।संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजबाट सुरु गरेको छ। अहिले सिंहदरबारस्थित विकास,आर्थिक मामिला तथा सुशासन समितिको हलमा केहीबेरदेखि प्रस्तावित राजदूतसँग सुनुवाइ गरिरहेको हो। सुनुवाइ समितिकी सदस्य