विद्यार्थीको घरघरमै पुस्तक पुर्याउने सरकारी योजना, स्थानीय तह र सबै विद्यालय परिचालन गरिने
(फाइल फोटो) काठमाडौँ, २५ जेठ ।लामो समयदेखि बन्दाबन्दीको मारमा परेका लाखौं विद्यार्थीहरुलाइ सरकारले घरघरमै पाठ्यपुस्तक पुर्याइदिने योजना बनाएको छ। आगामी असार १ गतेदेखि बैकल्पिक माध्यमबाट कक्षा सुचारु गर्ने गरि कार्यबिधी