निर्माणाधीन दुधकोसी सामुदायिक अस्पताललाई नेचासल्यानको ६ लाख सहयोग
सोलुखुम्बु , २६ जेठ। नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले उत्तरी छिमेकी गाउँपालिका थुलुङ दुधकोसीमा निर्माणाधीन अस्पतालका लागि ६ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन। अस्पताल निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले