माप्यदुधकोशी गाउँ कार्यपालिकामा अध्यक्ष बुद्धिकिरणको पक्षमा स्पष्ट बहुमत
सोलुखुम्बु।सोलुखुम्बुको माप्यदुधकोशी कार्यपालिकामा अध्यक्ष बुद्धिकिरण राईलाई स्पष्ट बहुमत प्राप्त भएको छ। गाउँ कार्यपालिका सदस्य चयनका लागि आज सोमबार भएको मतदानमा एमालेका ४ सदस्य निर्बाचित भएसंगै अध्यक्ष राईको पक्षमा सुबिधाजनक बहुमत