संबैधानिक इजलास : प्रतिनिधिसभा विघटन बिरुद्ध सुनुवाइ सुरु, बहसका लागि ३० मिनेटको समय
काठमाडौं।सरकार पक्षले स्वार्थ बाझिने भन्दै प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा यसअघि रहेका दु्ई न्यायाधीशहरु आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीलाई संवैधानिक इजलासबाट हटाउन गरेको आग्रहलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले अस्वीकार गरेका