परराष्ट्रमन्त्री खड्काद्वारा पद तथा गोपनियताको शपथ
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई सपथग्रहण गराएकी हुन् । मंगलबार बसेको