चुनावमा भोट बटुल्ने नियतले बजेट ल्याईएको एमालेको आरोप
काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले प्रस्तुत गरेको बजेट अनुत्तरदायी र हावादारी भएको टिप्पणी गरेको छ । एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलले भने, ‘यो बजेट