संसदीय दलको चुनाबमा गगनलाई सहयोग गर्ने बिश्वप्रकाशको घोषणा
काठमाडौं।नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको चुनावमा अर्का महामन्त्री गगन थापालाई सहयोग गर्ने घोषणा गरेका छन् । काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापालाई प्रधानमन्त्री बनाउन कांग्रेस संसदीय दलको