जबरालाई सर्बोच्च प्रवेशमा रोक लगाउन मूलगेटमा बार एसोसिएसनको धर्ना
काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिर्न नदिने तयारीसहित बारका पदाधिकारीहरू धर्नामा बसेका छन् । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे,