यी तेर्ह जना बन्दैछन् रास्वपाबाट समानुपातिक सांसद
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुंगो लगाएको छ। पार्टीको केन्द्रीय समिति बैठकले डा.ढाकाकुमार श्रेष्ठ (आदिवासी पुरूष),डोलप्रसाद अर्याल (खस आर्य पुरूष),असिम साह (मुस्लिम पुरुष),मनिष झा (मधेसी पुरूष),इन्दिरा राना मगर (आदिवासी