राष्ट्र,राष्ट्रियता र जनजीविकाको सवालमा एमाले सबै दलहरुभन्दा अब्बल : सांसद राई
काठमाडौं।प्रतिनिधिसभा सदस्य मानबीर राईले राष्ट्र,राष्ट्रियता र जनजीविकाको सवालमा नेकपा एमाले सबै राजनीतिक दलहरुभन्दा अब्बल रहेको बताएका छन् । थुलुङदुधकोशीबाट काठमाडौं आई अस्थायी बसोबास गर्ने पालिकाबासीहरुसंग आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै