नेचासल्यान गाउँपालिकामा शिक्षा योजना निर्माण कार्यशाला सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोग तथा सहकार्यमा ३ दिने नेचासल्यान गाउपालिकाको ५ वर्षे शिक्षा योजना निर्माण कार्यशाला आजबाट सुरु भएको छ। कार्यशालाको गाउँपालिकाका अध्यक्ष धनजन राईले