खुम्बु पासाङल्हामु : छुमामा आरसीसी पुल निर्माणको काम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं.-३ को पर्यटकीय पदमार्ग छुमामा आरसीसी पुल निर्माणको काम सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले उपलब्ध गराएको ५ लाख तथा जनश्रमदान ७० हजार