खुम्बु क्षेत्र भ्रमणका क्रममा स्लोभाकियाली नागरिकको मृत्यु
डिल्लीराम शर्मा, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका -४, गोरक्सेपमा स्लोभाकियाका एक पुरुष नागरिकको मृत्यु भएको प्रहरीले जनाएको