खुम्बु पासाङल्हामु गाउँपालिकामा कुकुर बन्ध्याकरण तथा रेविजबिरुद्धको खोप अभियान सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिकाभित्र हिमालयन एनिमल रेष्टुरेन्ट पोखरा र खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक तथा घरपालुवा कुकुरलाई बन्ध्याकरण साथै रेबिज बिरुद्धको खोप अभियान सञ्चालन भएको छ ।