एभिएसको बार्षिक अभिभाबक दिवस तथा बृहत सास्कृतिक कायक्रम सम्पन्न
मन्दिरा पौडेल,काठमाडौं। एभिएस विद्यालयको बार्षिक अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। अन्नपुर्ण विनायक बिद्यालय काठमाडौ नगरपालिका-९ गैरीगाउँ तिनकुनेद्वारा शनिबार आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै ज्ञानबर्द्दक र मनोरञ्जनात्मक