पशुपतिनाथको जलहरीमा राखिएको सुन हिनामिना नभएको पुष्टि
काठमाडौं।पशुपतिनाथको जलहरीमा राखिएको सुन झन्डै एकसय साढे सात केजि भएको पाइएको छ । पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा साेमबार