कोशी प्रदेश : प्रचण्डका ज्वाईंले पाए फेरि महत्वपूर्ण मन्त्रालय
बिराटनगर।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाईं जीवन आचार्यले फेरि पनि कोशी प्रदेशमा महत्वपूर्ण मन्त्रालय हात पारेका छन्। यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारका पालामा पर्यटन, वन तथा