मन्त्री किराँतीको राजीनामा माग गर्दै आज गौशालामा बिरोध प्रदर्शन हुने
काठमाडौं।नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीको ‘विवादस्पद अभिब्यक्ति’लाई लिएर काठमाडौँमा विरोध प्रदर्शन गरिने भएको छ।‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन’ भन्ने मन्त्री किरातीले दिएकाे अभिब्यक्तिको विरोध गर्दै काठमाडौँमा प्रदर्शन