अविरल वर्षाका कारण प्रमुख राजमार्ग तथा भित्री सडक खण्ड अवरुद्ध (हेर्नुस् सूची)
काठमाडौँ,११ असोज । अविरल वर्षा,बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका प्रमुख राजमार्ग तथा भित्री सडक खण्ड अवरुद्ध भएका छन्। तथ्याङ्क अनुसार ललितपुरको कान्तिलोकपथ सडकखण्ड अन्तर्गत बागमती