मुक्तक दिवस : सरुभक्तलाई’भीमदर्शन मुक्तक पुरस्कार’प्रदान
काठमाडौँ।नेपाल मुक्तक प्रतिष्ठान,काठमाडौँले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार’ प्रदान गर्यो । यसैगरी २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको