कांग्रेस एकताका लागि मध्यमार्ग खोज्न नेता- कार्यकर्तालाई डा. शेखर कोइरालाको आव्हान
काठमाडौं,१ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन रोक्दै सहमति, सहकार्य र एकताको मध्यमार्ग खोज्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। असोज १ गते कांग्रेसका नेता–कार्यकर्तालाई सम्बोधन