कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा आज विभिन्न प्रतिवेदन पेश हुने
काठमाडौं,३० साउन । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार पनि जारी रहनेछ । दोस्रो दिन विभिन्न राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन पेस हुँदै छन् ।