एकीकृत समाजबादीमा लागेका नेता कार्यकर्तालाई एमालेमा फर्कन महासचिव पोखरेलको आव्हान
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्वागत गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन्। शुक्रबार समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी,उपाध्यक्ष नरेन्द्र साउद,