किराँत राई यायोख्खाको आयोजनामा क्रोशियामा भब्य रूपमा मनाईयो उभौली पर्ब
दिप खालिङ,१२ जेठ । युरोप(क्रोशिया)। किराँत राई यायोख्खा क्रोशियाको उँभौली शुभकामना आदन प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । क्रोसियाको राजधानीस्थित जाग्रेबमा आइतबार किराँत राइहरुको परम्परा अनुसार मौलिक चाड