समाजसेवी पासाङ शेर्पाको पहलमा बिरामीलाई आर्थिक सहयोग
दावा जाङ्बु शेर्पा,काठमाडौं।ललितपुरको भैसेपाटीस्थित स्पाइनल ईन्जुरी पुनर्स्थापना केन्द्रमा उपचाररत सुक्दिकी शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। मेरुदण्ड भाँचेको (Spinal Injury) र शरीर भरी गम्भीर चोट लागेर सो अस्पतालमा उपचार गराईरहेकी