सामाजिक सञ्जाल नियमन सम्बन्धी बिधेयक फिर्ता लिन पत्रकार सम्बद्द संस्थाहरुको माग
काठमाडौं।नेपाल पत्रकार महासंघको काठमाडौं शाखा र उपत्यका प्रदेश समितिले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्। बुधबार