पाल्मु शेर्पाको अध्यक्षतामा शेर्पा कलाकार संघको नयाँ कार्यसमिति चयन
दावा जाङ्बु शेर्पा,काठमाडौं।शेर्पा कलाकार संघको तेस्रो महाधिवेशनबाट अध्यक्षमा पाल्मु शेर्पा निर्विरोध निर्वाचित हुनुभएको छ । वरिष्ठ पर्यटनबिद्,विश्व प्रवताराेहण महासंघका मानर्थ सदस्य बेल्जियम कन्सुलर आङछिरिङ शेर्पाको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न नेपाल