निर्माण व्यवसायी महासंघ, कोशीको अध्यक्षका लागि गौतमको उम्मेदवारी,निर्माण क्षेत्रका समस्या समाधान प्रमुख एजेन्डा
विराटनगर,३ मंसिर । निर्माण व्यवसाय क्षेत्रमा देखिएका आर्थिक दबाब, नीतिगत जटिलता र व्यावसायिक असुरक्षाका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धतासहित कमल प्रसाद गौतमले निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिएका