काठमाडौँ,२४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा
काठमाडौं,२३ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालत काठमाडौंबाट
काठमाडौं,२३ चैत । काठमाडौं र सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तीन कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्जिनियर सुमन राई,लेखा अधिकृत ईन्द्र बहादुर
काठमाडौँ,२३ चैत । निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।
काठमाडौं,२३ चैत । सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति यकिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा
काठमाडौँ,२३ चैत । नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्।सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्
काठमाडौँ,२३ चैत । राजधानीका विभिन्न स्थानमा गैरकानुनी र उच्छृङ्खल क्रियाकलापमा संलग्न ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक सुरक्षामा खलल पुर्याउने,गुण्डागर्दी गर्ने र अनैतिक कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ
काठमाडौं,२२ जेठ । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५-५ दिन म्याद थप गरेको छ । जेन-जी आन्दोलनमा दमनको घटनालाई लिएर पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली र
काठमाडौं,२२ चैत । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको छ। उनका बुवा शंकर अग्रवाल छुटेको दिन शुलभलाई भने
काठमाडौँ,२२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख