नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको महाधिवेशन वैशाख अन्तिम साता हुने
काठमाडौँ,२८ चैत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । महासङ्घको केन्द्रीय सचिवालयले एक सूचना जारी गर्दै आगामी २०८३ वैशाख २७, २८ र