कृष्ण पहाडीसहित डेढ दर्जन मानव अधिकारबादी पक्राउ
काठमाडौं।संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका मानवअधिकारबादीहरुलाई सरकारले पक्राउ गरेको छ। विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय दिनुपर्ने, पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने,फागुन