पार्टी एकताको अभियानमा जुट्न सबैलाई कांग्रेस सभापति थापाको आग्रह
काठमाडौं,५ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोध गरेका छन् ।सोमबार बिहान फेसबुकमा भिडियो पोस्टमार्फत थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो