फजुल खर्च र तडक भडक नगरी चाड पर्व मनाउन सोलु एमालेको आग्रह
सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुले फजुल खर्च र तडक भडक नगरी चाड पर्व मनाउन आग्रह गरेको छ। बिजया दशमी,दिपावली,छठ,उधौली पर्बको अवसरमा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको तर्फबाट शनिबार शुभकामना सन्देश प्रकाशित गर्दै