जिमी राई उत्थान समाज सोलुको रजत बर्ष उत्सबमा दुई पत्रकारसहित सात ब्यक्तित्व सम्मानित
काठमाडौं।जिमी राई उत्थान समाज, सोलुखुम्बुको २५ औँ स्थापना दिवस तथा रजत बर्ष उत्सबको अवसरमा दुई पत्रकारसहित विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिएको छ। जिमी राई उत्थान समाजका केन्द्रिय अध्यक्ष यस बहादुर राईको